प्रधानन्यायाधीशसहितको उपस्थितिमा संवैधानिक परिषद बैठक शुरु

संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ । परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् । देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए । तर, परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली … Continue reading प्रधानन्यायाधीशसहितको उपस्थितिमा संवैधानिक परिषद बैठक शुरु