माधव पक्षका सांसदको राजीनामा संसद सचिवालयमा पेश गर्ने तयारी

नेकपा एमालेको माधव नेपाल पक्षका सांसदको राजीनामा संसद सचिवालयमा पेश गर्ने तयारी छ । एमालेमा माधव नेपाल पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित पत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गरिएको एक सांसदले बताए । उनका अनुसार माधव नेपालले … Continue reading माधव पक्षका सांसदको राजीनामा संसद सचिवालयमा पेश गर्ने तयारी