एमाले नेताहरुको निष्कर्षः बादललाई जसरी पनि जिताइन्छ, जितेरै छोड्छन्

राष्ट्रियसभा सदस्य बाग्मती प्रदेशको उप९निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जितप्रति आशंका उत्पन्न भइरहेका बेला त्यो जित सुनिश्चत गर्न नेकपा एमाले लागि परेको छ। संस्थापन पक्षका महासचिव ईश्वर पोखरेलले शनिबार दिउँसो सिंहदरबारमा बाग्मती प्रदेशलाई प्रतिनिधित्व गर्ने बादलसहित प्रभावशाली नेताहरुलाई बोलाएर छलफल गरेका छन्। उनीहरुको आकंलनमा बाहिर अड्कलबाजी गरेजस्तो बादलको जितको सम्भावना कम छैन, बरु झण्डै सुनिश्चत … Continue reading एमाले नेताहरुको निष्कर्षः बादललाई जसरी पनि जिताइन्छ, जितेरै छोड्छन्