देउवाको ठोकुवा : नयाँ सरकार बन्छ, ओलीले चुनाव गराउन पाउँदैनन्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्ण रहेको बताए । लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको भन्दै देउवाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको बताए … Continue reading देउवाको ठोकुवा : नयाँ सरकार बन्छ, ओलीले चुनाव गराउन पाउँदैनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed