कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
२५ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ । बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई … Continue reading कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed