सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
नेकपा माओवादी केन्द्रले आगामी संसद् बैठकअगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रतिनिधि सभाको बैठक चैत १८ गते बस्दैछ। प्रधानमन्त्री केपी ओली छिट्टै संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारीमा छन्। त्यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकअघि नै समर्थन फिर्ता लिने आन्तरिक निर्णय लिएको … Continue reading सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed