संसद् पुनर्स्थापना भए नयाँ पार्टी दर्ता गर्ने ओलीको तयारी

केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको तयारी गरेका छन् । संसद् पुनर्स्थापना भए नयाँ पार्टी दर्ता गर्ने यो समूहको तयारी अगाडि बढेको हो । संसद पुर्नस्थपना नभएको खण्डमा भने तत्काल कुनै पार्टी दर्ताको काम अगाडि बडढ्ने छैन’ एक नेताले भने । संसद पुर्नस्थापना भएको अवस्थामा आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्न … Continue reading संसद् पुनर्स्थापना भए नयाँ पार्टी दर्ता गर्ने ओलीको तयारी