प्रधानमन्त्रीका वकिललाई न्यायाधीशको व्यङ्ग्य
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको प्रतिरक्षामा बहस गरेका एक जना कानुन व्यवसायीलाई न्यायाधीश अनिलकुमार सिन्हाले व्यङ्ग्य गर्नुभएको छ । वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले दलहरु चुनावको तयारीमा लागिसकेको र देश चुनावमय भएको दाबी गरेपछि सिन्हाले ‘जनताले सहयोग गरेकै रैछन् त’ भन्दै व्यङ्ग्य गर्नुभएको हो । गुरागाईंले प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेश लिने … Continue reading प्रधानमन्त्रीका वकिललाई न्यायाधीशको व्यङ्ग्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed