‘वैकल्पिक सरकार खोज्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’
माघ, १३ काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजासलमा प्रतिनिधिसभा विघटन विरुद्धको निरन्तर सुनुवाई आइरहेको प्रश्न हो– प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार बन्न सक्ने अवस्था थियो कि थिएन ? मंगलबार बहसमा आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले यो प्रश्नको जवाफ दिन खोजेका छन् । संसदमा वैकल्पिक सरकार बन्ने सम्भावना नभएको भनी न्यायाधीशले विगतमा सोधेको प्रश्नतिर लक्षित … Continue reading ‘वैकल्पिक सरकार खोज्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed