नेकपाको स्थायी कमिटी आपतकालीनरुपमा बस्ने तयारी

मन्त्रिपरिषदको बैठकले संवैधानिक परिषद ऐन संशोधन अध्यादेश फिर्ता नलिएमा यो ५ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक आपतकालीनरुपमा तत्काल बस्न सक्ने एक नेताले बताएका छन् । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकचोटि राष्ट्रपतिलाई भेटेपछि मात्रै अध्यादेश फिर्ता लिने विषयमा निर्णय लिइने बताएका छन् । साँझ बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई ब्रिफिङ गर्दै यस्तो बताएका हुन् … Continue reading नेकपाको स्थायी कमिटी आपतकालीनरुपमा बस्ने तयारी