केपी ओली ‘कम्युनिस्ट’ होइनन्’, दलाल नोकरशाह हुन : प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट, वाम प्रगतिशील चिन्तनबाट आधारभूतरूपमै च्युत भइसकेको र सारमा कम्युनिस्ट नरहेको निष्कर्ष निकालेका छन् । सचिवालयमा पेश गरिएको एकल राजनीतिक दस्तावेजमा प्रचण्डले केपी ओलीले कहिल्यै समाजवाद, जनवादको पृष्ठपोषण नगरेको र व्यवहारतः नवउदारवादको वकालत गरेकाले उनलाई कम्युनिस्ट भन्न नहुने दलील प्रस्तुत गरेका हुन् … Continue reading केपी ओली ‘कम्युनिस्ट’ होइनन्’, दलाल नोकरशाह हुन : प्रचण्ड