प्रचण्डको समुहसंग पार्टी एकता गर्न जसपा तयार छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा फुटे पुष्पकमल दाहाल प्रचण्ड समुहसंग पार्टी एकता गर्न तयार रहेको बताएका छन् । जसपाको वरीयता एक नम्बरमा रहेका संघीय परिषद् अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । प्रचण्ड र बाबुराम जनयुद्धका सहयात्री हुन् । भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपालको ३५ … Continue reading प्रचण्डको समुहसंग पार्टी एकता गर्न जसपा तयार छ : बाबुराम भट्टराई