बिना मगरलाई मन्त्रीबाट राजीनामा दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनः पुर्नगठन गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले खानेपानी मन्त्री बिना मगरलाई मन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।