प्रचण्डद्वारा कार्यकारी अध्यक्ष पद परित्याग !

नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ जना सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेको घटनालाई राजनीतिक वृत्तमा प्रचण्डले कार्यकारी पद त्याग गरेको रूपमा लिईएको छ। पार्टी अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय … Continue reading प्रचण्डद्वारा कार्यकारी अध्यक्ष पद परित्याग !