प्रचण्ड गुट परित्याग गरेको बादलको घोषणा !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकमा राम बहादुर थापा वादल गएनन् । वादल पूर्व माओवादी नेता हुन् । कुनै समय वादलले प्रचण्डको साथ छोडेर पार्टी फुटाएका थिए । पछि पुनः प्रचण्डकै पार्टीमा एकता गर्न आएर उनी गृहमन्त्री भएका हुन् । अहिले नेकपामा वादलले प्रचण्डले बोलाएको बैठकमा सहभागि … Continue reading प्रचण्ड गुट परित्याग गरेको बादलको घोषणा !