प्रचण्डले नेकपा फुटाउन खोजे : इश्वर पोखरेल

नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलको भनाइ छ । सोमबार साँझ न्यूज एजेन्सी नेपालसँगको … Continue reading प्रचण्डले नेकपा फुटाउन खोजे : इश्वर पोखरेल