महाधिवेशनपछिको अध्यक्षमा ओलीले अघि सारे माधव नेपाललाई

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी बढेसँगै केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् । महाधिवेशनपछिको अध्यक्ष बनाउने प्रस्ताव ओलीको छ । स्रोतका अनुसार ओलीले भनेका छन्, ‘अब मिलेर जाऔँ, अबको नेता तपाईँ नै हो । पार्टी महाधिवेशनबाट तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ ।’ जवाफमा नेपाल सकारात्मक … Continue reading महाधिवेशनपछिको अध्यक्षमा ओलीले अघि सारे माधव नेपाललाई