नेकपा केन्द्रीय समिति बैठक एक महिना पर सर्‍यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ। कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भदौ २६ … Continue reading नेकपा केन्द्रीय समिति बैठक एक महिना पर सर्‍यो