पोखरेललाई थप शक्तिशाली बनाउँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गरेका छन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने क्रममा पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेर्ने गरी नयाँ जिम्मेवारी सुम्पेका थिए। पोखरेलले यसअघि सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफू मातहत राखेका … Continue reading पोखरेललाई थप शक्तिशाली बनाउँदै प्रधानमन्त्री ओली