नेकपा केन्द्रीय कमिटी बैठक अनिश्चित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सर्न सक्ने भएको छ । नेकपा शीर्ष नेताहरुले नै अहिले टुङ्ग्याउनु पर्ने विषयमा छलफल सुरुवात नै नगरेकाले यो बैठक पछाडि सर्न सक्ने अनुमान गर्न थालिएको हो । अर्कोतिर, काठमाडौं उपत्यकामा कोरोनाभाइरस महामारीको प्रभाव बढ्दै जाँदा पनि यो बैठक सर्न सक्ने अनुमान गरिएको हो । १५ कात्तिकबाट सुरु … Continue reading नेकपा केन्द्रीय कमिटी बैठक अनिश्चित