नेकपा जुनसुकै बेला फुट्न सक्छ : प्रधानमन्त्री ओलीको संकेत

पछिल्लो समय मत्थर होला भन्ने सोचिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद अब केन्द्रमा मात्र सिमित भएको छैन । यो विवाद विस्तारै तल्ला संगठनहरुमा मात्र होइन, जिल्लाजिल्लामा पनि देखिन थालिएको छ । नेकपा विवादको यही श्रृङ्खला केही दिनअघि पर्सामा देखियो । पर्सामा नेकपाका दुई गुटका कार्यकर्ताबीच झडप हुँदा एक जनाले ज्यानै पनि गुमाए । त्यसअघि कर्णाली … Continue reading नेकपा जुनसुकै बेला फुट्न सक्छ : प्रधानमन्त्री ओलीको संकेत