भारतको न्यानो काखमा सुतेकाहरुले ‘रअ’ प्रमुखसंगको भेटको विरोध गरिरहेका छन् : इश्वर पोखरेल
उपप्रधानमन्त्री इश्वर पोखरेलले भारतको न्यानो काखमा सुतेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसिँग ‘रअ’ का प्रमुखसंगको भेटको विरोध गरिरहेको बताएका छन् । केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन् , जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए, विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित … Continue reading भारतको न्यानो काखमा सुतेकाहरुले ‘रअ’ प्रमुखसंगको भेटको विरोध गरिरहेका छन् : इश्वर पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed