प्रचण्डले नयाँ प्रधानमन्त्रीमा माधवलाई अघि सारे, बामदेवको पनि समर्थन
नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो । स्रोतबाट जानकारी पाए अनुसार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीलाई हटाउने सहमति बनेको हो । सहमति अनुसार प्रचण्ड … Continue reading प्रचण्डले नयाँ प्रधानमन्त्रीमा माधवलाई अघि सारे, बामदेवको पनि समर्थन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed