पूर्व एमालेलाई एकजुट बनाउन ओलीद्वारा छलफल
नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच मङ्गलबार वन टु वन कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको हो । विश्वस्त स्रोतका अनुसार ओलीले नेपाललाई मिलेर जान प्रस्ताव गरेका थिए । उनले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिएको बुझिएको … Continue reading पूर्व एमालेलाई एकजुट बनाउन ओलीद्वारा छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed