टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई मन्त्री बनाइँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनमा पूर्व माओवादीतर्फका मन्त्रीहरु पनि आफैंले हेरफेर गर्नेसम्मको योजना बनाएको निकट स्रोतले जनाएको छ । टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साह लगायतलाई मन्त्री बनाएर वर्षमान पुन, बिना मगर, रामेश्वर राय लगायतलाई बिदा गर्ने सम्भावना रहेको ओली निकट नेताहरु बताउँछन । उनले केही माधव नेपाल निकट सांसदलाई पनि मन्त्री बनाउदैछन … Continue reading टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई मन्त्री बनाइँदै