ओली-नेपाल गोप्य भेट सकियो, दीर्घकालिन सहकार्यबारे छलफल
स्थायी कमिटीका निर्णय कार्यान्वयनमा जटिलता देखिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि कुनै सहमति नभएको बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । दाहालसँग मतभेद बढिरहेको समाचार आइरहेका बेला प्रधानमन्त्री … Continue reading ओली-नेपाल गोप्य भेट सकियो, दीर्घकालिन सहकार्यबारे छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed