आधा रातसम्म ओलीइतरको जुम मिटिङ : केपीबिरुद्ध अब के चालिएला ?

अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसङ्ग आफै डराउनुपर्ने, छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने, दूरसञ्चार र एनसेलको सिमबाट कुरा ग¥यो–रेकर्ड भएर सीधै सरकार प्रमुखसमक्ष कुरा पुग्ने । यस्तो खतरा आइलागेपछि सञ्चार सम्पर्क र सरसल्लाहको विधि अपनाइएको छ– जुम मिटिङ्गको । इन्टरनेटमार्फत भिडियो कलको सुविधायुक्त उक्त प्रविधिअन्तर्गत अघिल्लो मङ्गलबार सचिवालय बैठक डाकिनु दुई दिनअघि … Continue reading आधा रातसम्म ओलीइतरको जुम मिटिङ : केपीबिरुद्ध अब के चालिएला ?