प्रधानमन्त्रीको मनपरीले सीमा नाघ्न थाल्यो : माधव नेपाल
प्रधानमन्त्री कपी ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई पूृर्णतः बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले बुधबार अपरान्ह मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भइसक्दा पनि झलनाथ खनाल, माधवकुमार नेपाललगायत सचिवालयका नेताहरुले यसबारे सुइँकोसम्म पाएका थिएनन् । जबकि विगतको स्थायी कमिटी बैठक र त्यसबाट गठित … Continue reading प्रधानमन्त्रीको मनपरीले सीमा नाघ्न थाल्यो : माधव नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed