जनार्दन शर्माको मन्त्री पद चिप्लियो, गृह मन्त्रालय छोड्न बादलले मानेनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ … Continue reading जनार्दन शर्माको मन्त्री पद चिप्लियो, गृह मन्त्रालय छोड्न बादलले मानेनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed