कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक
नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् । शाहलाई … Continue reading कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed