कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन् । यस विषयमा उनले केन्द्रीय नेताहरुसँग छलफल सुरु गरेका छन् । राजीनामा संसदीय दलको नेताबाट मात्रै दिने कि मुख्यमन्त्रीबाट समेत दिने भन्ने विषयमा शाही परामर्शमा रहेको बताइन्छ । शाही विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यो … Continue reading कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने