कर्णालीका मुख्यमन्त्री शाहीको विकल्प : राजीनामा दिने कि अविश्वास फेस गर्ने ?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कर्णालीका मुख्यमन्त्री शाहीका दुई वटा विकल्प अगाडि आएका छन् । कि राजीनामा दिने कि अविश्वासको प्रस्ताव फेस गर्ने । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई … Continue reading कर्णालीका मुख्यमन्त्री शाहीको विकल्प : राजीनामा दिने कि अविश्वास फेस गर्ने ?