कर्णालीमा फेरिने भए मुख्यमन्त्री, नेकपा सांसदबाटै अविश्वासको प्रस्ताव दर्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश … Continue reading कर्णालीमा फेरिने भए मुख्यमन्त्री, नेकपा सांसदबाटै अविश्वासको प्रस्ताव दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed