नयाँ भन्त्रीहरुको सपथको तयारी भएको छ । रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कपी शर्मा ओली छन् । उच्च स्रोतका अनुसार नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल,र सुरेन्द्र पाण्डेको नाम चर्चामा छ । सम्भवतः अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डे र सञ्चार मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ … Continue reading नयाँ ३ मन्त्रीको सपथको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed