बामदेवमाथि फेरि धोका, मन्त्री बन्न थपिँदै अनेकन तगारो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेम गौतममाथि फेरि धोका भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विषयमा परेको मुद्दाको सुनुवाई अनन्तकालसम्म लम्बिने अवस्था सिर्जना भई धोका भएको हो । गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयबिरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित … Continue reading बामदेवमाथि फेरि धोका, मन्त्री बन्न थपिँदै अनेकन तगारो