मन्त्रिमण्डल पुनर्गठनमा थापा र भट्टलाई नछुटाउने पक्षमा ओली, यस्ता छन् उनका अरु रोजाइ
केहि दिनयता मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व माओवादीका तर्फबाट मन्त्री भएका केहीलाई भने निरन्तरता दिने भएका छन्। यसरी निरन्तरता पाउनेमा गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट रहेका छन्। नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चर्कंदा प्रमुख नेताहरुले नै आफूलाई एक्ल्याएर संकटमा पारेका बेला साथ दिएको भन्दै ओलीले थापा … Continue reading मन्त्रिमण्डल पुनर्गठनमा थापा र भट्टलाई नछुटाउने पक्षमा ओली, यस्ता छन् उनका अरु रोजाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed