लाप्चा बगरबारे कुरा गर्न प्रधानमन्त्रीले बोलाए चिनियाँ राजदूतलाई
प्रधानमन्त्री केपी शर्मा ओलीले लाप्चा बगरबारे चासो देखाएका छन् । लाप्चा बगरबारे कुरा गर्न प्रधानमन्त्रीले चिनियाँ राजदूतलाई बोलाएको वालुवाटार स्रोतले जनाएको छ । चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ । नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्ययनमा गएको थियो … Continue reading लाप्चा बगरबारे कुरा गर्न प्रधानमन्त्रीले बोलाए चिनियाँ राजदूतलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed