निषेधाज्ञा तोडेर भए पनि भदौ २५ देखि व्यवसाय खोल्ने निर्णय

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। नाडाको आज सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो। नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म … Continue reading निषेधाज्ञा तोडेर भए पनि भदौ २५ देखि व्यवसाय खोल्ने निर्णय