राष्ट्रपतिदेखि शिक्षक लगायत सबैको तलबभत्ता रोक्ने प्रस्ताव
जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा।बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलबभत्ता रोक्न प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो प्रस्ताव गरेका हुन् । कोरोना महामारीमा आमजनता जीवन मरणको लडाईमा रहेको बताउँदै नेता भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउँदै भनेका छन्ः ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था … Continue reading राष्ट्रपतिदेखि शिक्षक लगायत सबैको तलबभत्ता रोक्ने प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed