मैले प्रचण्डपथ छोडेँ, जबजमा पनि गइंँदैन : प्रचण्ड

काठमाडौं स् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनवाद जबज वा प्रचण्ड पथ दुवैका पक्षमा कुरा गर्नु पार्टी एकताको स्पिरिटविरुद्ध हुने बताएका छन्। आफू जबजको विरोधी नभएको बताउँदै प्रचण्ड दुवै सिद्धान्तमा आधारित भई समाजवादमा आधारित सिद्धान्त अवलम्वन हुने पनि बताए। जनता टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले आफूले जबज मानेको भन्ने कतिपयमा भ्रम रहेको … Continue reading मैले प्रचण्डपथ छोडेँ, जबजमा पनि गइंँदैन : प्रचण्ड