कांग्रेसका असन्तुष्ट नेता एकजुट सभापतिलाई सम्झाउने, नमाने अनशनदेखि घेराउसम्म गर्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागलगायत गरेको मनोनयन खारेज गर्न असन्तुष्ट पक्षका नेताहरूले दबाब दिने भएका छन्। सभापति देउवाले १४ औं महाधिवेशनको मुखमा विभागदेखि शुभेच्छुक संस्थासम्म एकलौटी मनोनयन जारी राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले विरोध गरेका हुन्। देउवाले २० भन्दा बढी विभागमा एक हजार भन्दा धेरैलाई मनोनित गरिसकेका छन्। शनिबार देउवाइतरका केन्द्रीय सदस्यको बैठकले … Continue reading कांग्रेसका असन्तुष्ट नेता एकजुट सभापतिलाई सम्झाउने, नमाने अनशनदेखि घेराउसम्म गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed