बामदेवलाई राष्ट्रियसभा मनोनयन गर्ने एजेण्डा नै गएन मन्त्रिपरिषद्मा
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने अपेक्षा लिएको थियो। तर, बिहान ११ बजेदेखि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमको सिफारिस नगरी समापन गरेको छन। गौतमलाई राष्ट्रियसभा मनोनयन गर्नका लागि मन्त्रिपरिषद् बैठकले सिफारिस नगरेको एक मन्त्रीले बताए। अर्को बस्ने मन्त्रिपरिषद्ले सिफारिस गर्न सक्ने ती मन्त्रीको भनाइ छ। गौतमलाई यस अघि फागुन … Continue reading बामदेवलाई राष्ट्रियसभा मनोनयन गर्ने एजेण्डा नै गएन मन्त्रिपरिषद्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed