नेकपा विवाद: युवराज खतिवडालाई विस्थापित गरेका वामदेव गौतम नयाँ अर्थमन्त्री कि ! विष्णु पौडेल

सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा पठाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सत्तारूढ नेकपाको सचिवालयको बिहीवार भएको बैठकले राष्ट्रिय सभामा नेता गौतमलाई पठाउने निर्णय गरेपछि मन्त्रिमण्डल पुनर्गठन र नयाँ अर्थमन्त्रीको चर्चा चुलिएको छ। गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णयसँगै अर्थमन्त्रीमा युवराज खतिवडाको निरन्तरताको सम्भावना अन्त्य भएको हो। नेकपाभित्र देखिएको समस्या समाधान सुझाव कार्यदलुले सङ्घीय … Continue reading नेकपा विवाद: युवराज खतिवडालाई विस्थापित गरेका वामदेव गौतम नयाँ अर्थमन्त्री कि ! विष्णु पौडेल