बामदेवबारे बाबुरामको टिप्पणी- जुन गोरूको सिंग छैन उसको नाम तिखे ?

नेकपा सचिवालय बैठकका एजेन्डालाई लिएर डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकका एजेन्डालाई लिएर पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले कडा प्रतिक्रिया व्यक्त गरेका छन्। नेकपाको आजको सचिवालय बैठकका एजेन्डा पार्टी विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्य पदमा … Continue reading बामदेवबारे बाबुरामको टिप्पणी- जुन गोरूको सिंग छैन उसको नाम तिखे ?