वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ । बिहीबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठक प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रिय सभामा रहेको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठकमा गौतमलाई राष्ट्रिय सभामा … Continue reading वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed