नेकपा महासचिव पौडेललाई अर्थमन्त्री बनाउने तयारी, खतिवडा सरकारबाट बाहिरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् । वर्तमान अर्थमन्त्री डा। युवराज खतिवडालाई पुनः अर्थमन्त्रीको जिम्मेवारी दिँदा पार्टीमा विवाद बल्झने संकेत देखिएपछि प्रधानमन्त्रीले यस्तो वैकल्पिक तयारी गरेका हुन् । पार्टी सचिवालयको बिहीबारका लागि डाकिएको बैठकका एजेण्डाबारे छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्ड बुधबार अपरान्ह प्रधानमन्त्री निवास, बालुवाटार पुगेका थिए । … Continue reading नेकपा महासचिव पौडेललाई अर्थमन्त्री बनाउने तयारी, खतिवडा सरकारबाट बाहिरिने