बाबुराम भट्टराईको भाइको घरमा जसपाको गोप्य बैठक

जनता समाजवादी पार्टी नेपालमा पार्टी समायोजनका विषय लिएर लफडा चलिरहेको छ । तत्कालिन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको पाँच महिना वित्तिसक्दा पनि हालसम्म समायोजनको कुनै पनि काम शुरु हुन सकेको छैन । ५१ सदस्यीय कार्यकारिणी समितिबाट पदाधिकारी चयन गर्नका लागि सो दलमा नेताहरुलाई हम्मे हम्मे परिरहेको छ । समायोजनका काम … Continue reading बाबुराम भट्टराईको भाइको घरमा जसपाको गोप्य बैठक