ईश्वर पोखरेल र बादललाई मन्त्रीबाट हटाउने तयारी

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललाई मन्त्रीबाट हटाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्यहरु पोखरेल र थापालाई पनि शक्तिसंघर्षको कारण ओलीले गुमाउने निश्चित बनेको स्रोतले दाबी छ । प्रधानमन्त्री ओलीले भने यी मध्ये कम्तिमा एक जनालाई जोगाउन जोडबल गरिरहेका छन् तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड … Continue reading ईश्वर पोखरेल र बादललाई मन्त्रीबाट हटाउने तयारी