प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नपर्ने बताएका छन्। एपी-वान टेलिभिजनमा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीको अबको ध्यान महाधिवेशनमा हुने बताएका हुन्। उनले पार्टीमा विवाद पदका लागि नभएको भन्दै पदकै लागि भएको भए पार्टी एकता र निर्वाचन बेला … Continue reading प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन : प्रचण्ड