फेरि लकडाउन गर्ने सरकारको तयारी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीनिर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ। पछिल्लो समय कोभिड १९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए। ‘हालसम्म … Continue reading फेरि लकडाउन गर्ने सरकारको तयारी